संसद् नहुँदा संसदीय गतिविधि प्रभावित

काठमाडौं, कार्तिक ८ । मुलुककर बाढीपहिरो आएर गाउँबस्ती क्षतविक्षत भएका छन्। तर, जनताको समस्यालाई सरकारसम्म पुर्‍याउने संस्था संसद् यतिबेला सुनसान छ। संसद्को बैठक कात्तिक ११ गते बोलाइएको भए पनि संसदीय समितिले बाढीपहिरोबारे छलफल गर्न खासै पहल गरेका छैनन्। जनसरोकारको बढी आवाज उठाउने राज्य व्यवस्था समितिले पनि बैठक बोलाएको छैन। राज्य व्यवस्था समिति सभापति मन्त्री भएकाले […]

सम्बन्धित सामग्री

सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद् प्रभावकारी हुन नसकेको बताएकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‌मा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् ।

सरकारले संसद्लाई काम दिन नसक्दा संसदीय गतिविधि रोकिए

काठमाडौँ : सरकारले काम नदिँदा संसद्‌ले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदले गरेका छन्। वर्तमान संसद् प्राविधिक कुरामा अल्झिँदा संसदीय गतिविधि हुन सकेका छैनन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधिसभापछि निष्क्रिय भएका विधेयक पुनः दर्ता गर्ने गरी सरकारले कुनै पनि विधेयक नल्याएको बताए। उनले अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएकामध्ये सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक मात्र दर्ता भएको उनले ज...

सभामुखसँग चिनियाँ राजदूतको भेट

काठमाडौं। सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच  भेटवार्ता  भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेसँग चिनियाँ राजदूतको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

संसदीय गतिविधि अब मोबाइल एपमा

काठमाडौँ, साउन १३ गते ।  व्यवस्थापिका संसद् सचिवालयले संसद्का सम्पूर्ण गतिविधिलाई जनतासँग जोड्ने भन्दै मोबाइल एप सञ्चालनमा ल्याएको...