पूर्वी नवलपरासीमा कांग्रेस क्षेत्रीय समितिको मतगणना रोकियो

जिल्लाको क्षेत्र नम्बर २ मा क्षेत्रीय समितिको मतगणना रोकिएको छ । क्षेत्रीय सभापतिका २ उम्मेदवारको मत बराबर भएपछि पुन:मत गणना गर्ने सहमति भएको थियो । मतगणना सकिएको ३६ घण्टा बितिसक्दा पनि उम्मेदवार र प्रतिनिधि मतगणनास्थल (कांग्रेस पार्टी कार्यालय कावासोती) मा नआएका कारण निर्वाचन समितिका प्रतिनिधिले गणना सुरु गर्न सकेका छैन ।

सम्बन्धित सामग्री

कांग्रेस नवलपुर क्षेत्र २ मा पुन: मगणनाको माग

निर्वाचन निर्देशिका अनुसार मतगणना नभएको भन्दै पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ का उम्मेदवारले पुन: मतगणनाको माग गरेका छन् । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना केन्द्रको निर्देशिका विपरीत भएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवारसहित केही महाधिवेशन प्रतिनिधिका उम्मेदवारले निर्वाचन समितिले घोषणा गरेको नतिजा अमान्य हुने भन्दै पुन: मतगणनाको माग गरेका हुन् ।

पूर्वी नवलपरासी क्षेत्र २ मा अझै भएन पुन: मतगणना

पूर्वी नवलपरासी नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा ३ दिन भइसक्दा पनि पुन: मतगणना हुन सकेको छैन । क्षेत्रीय सभापतिका २ उम्मेदवारको मत बराबर भएपछि पुन: मतगणना गर्ने सहमति भएको थियो ।

पूर्वी नवलपरासीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

दयाराम आचार्य/उज्यालो ।नवलपरासी, मंसिर २८ –नवलपरासी पूर्वमा समानुपातिक तर्फको मतगणना सकिएको छ । कुल १ लाख ६४ हजार ९५ मत खसेकोमा नेपाली कांग्रेसल...