२४ असार, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले गरेको प्रस्ताव गरेको मितिमा महाधिवेशन गर्न नसके स्वतः भङ्ग हुने भएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुलाई उनीहरुले प्रस्ताव गरेको समयावधि उपलब्ध गराएको …