ओलीजीले झेल गर्नुभयो, देउवाजी इमानदार

एक वर्षअघि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार छाड्दै थिए । उनले आफ्नो बहिर्गमनमा मूलतः ओलीको ‘स्वर्ग र नर्क सँगै जाने’ आश्वासन समेत कारक …