प्रिमियर लिग : चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डको जित :: Pahilopost.com

साविक विजेता चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डले प्रिमियर लिगमा शनिबार जित हात पार्दै ३-३ अंक जोडेका छन्। यस्तै नवप्रवेशी ब्राइटनले सिजनको पहिलो जित हात पारेको छ। जितपछि ४ खेलबाट ९ अंक जोडेको चेल्सी तेस्रो, ८ अंक रहेको वाटफोर्ड चौथो तथा ७ अंक रहेकव टोटनहम पाँचौ स्थानमा छ। पहिलो खेल

सम्बन्धित सामग्री

प्रिमियर लिग : आर्सनलसँग नोट्टीङघम पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति सम्पन्न खेलमा नोट्टीङघम फरेस्टलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो । आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक–एक गोल गरेका थिए । यस्तै, नोट्टीङघम फरेस्टका लागि टाईवो अवोनलयीले एक गोल फर्काएका थिए । यो जितपछि आर्सनल २२ खेलबाट ४६ अंक बटुल्दै अंकतालिकाको […]

इंग्लिस प्रिमियर लिग : न्युकासलसँग आर्सनल स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले जित निकालेको छ । गएराति घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनललाई १–० गोलले स्तब्ध बनाउँदै न्युकासलले जित निकालेको हो । न्युकासलका एन्थोनी गोर्डनले एक गोल गरेका थिए । उनले खेलको ६४औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै न्युक्यासल ११ खेलबाट २० […]

आर्सनल शीर्ष स्थानमा उक्लियो

आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भिएराले एक–एक गोल गरे । सालिबाले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।जिससले खेलको २८ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ४९ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।जितसँगै आर्सनल ७ खेलमा १८ अंक जोडेर लिगको श

इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे । त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमा...

इङ्ग्लिस प्रिमियर लिग  : तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल छैटौँ स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले हराएको हो । यस जितसँगै आर्सनल ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ब्रेन्टफोर्ड २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटनले एभर्टनलाई २-० ले हराएको छ । बर्नलीले ब्राइटनलाई ३-० ले तथा वाट्फोर्डले एस्टन भिल्लालाई १-० ले हराएको छ ।

प्रिमियर लिग फूटबल: लिभरपुल र आर्सनल विजयी

लन्डन । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । लिभरपुलले आफ्नो पछिल्लो खेलमा लेष्टर सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले ३४औं र ८७औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको […] The post प्रिमियर लिग फूटबल: लिभरपुल र आर्सनल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सानदार जित निकाल्दै आर्सनल कारवाओ कपको सेमिफइनलमा

एजेन्सी – लिग वान क्लब सन्डरल्यान्डमाथि सानदार जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले घरेलु मैदानमा सन्डरल्यान्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पुरा गर्दा निकोलस पेपे र चार्ली पाटिमोले […]

इंग्लीश प्रिमियर लिग : नवप्रवेशी टोली ब्रेन्टफोडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलको २२ औं मिनेटमा सेर्गी र ७३ औं मिनेटमा […]