इंग्लीश प्रिमियर लिग : नवप्रवेशी टोली ब्रेन्टफोडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलको २२ औं मिनेटमा सेर्गी र ७३ औं मिनेटमा […]

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडले चेल्सीलाई ३–१ ले हराएको छ । वेष्ट ह्यामको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन नायफ अगुएर्ड, मिचेल एन्टोनियो र लुकास पाक्वेताले एक एक गोल गरे । चेल्सीका कार्ले चुक्वेमेकाले एक गोल फर्काए । हारसँगै चेल्सीमाथि दबाब बढेको छ । यो सिजन नयाँ खेलाडी […]

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्वारा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा साेमबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र कोडी गाक्पोले १–१ गोल गरेका हुन् । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लिभरपुललाई साेमबार रातिको जितसँगै केही राहत मिलेको छ । लिगमा २१ खेलबाट ३२ अंक जोडेको लिभरपुल […]

इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौं । यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। खेलको ७६ मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टर सिटीका लागि सब्सटीच्युट खेलाडी इके गुन्डोगानले दुई गोल गर्दै लिग उपाधि पक्का गरेका थिए। सिटीको लागि अर्को […]

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्धारा बर्न्ले पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्न्लेलाई १–० ले हराएको छ । बर्न्लेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४०औं मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी ९ अंकमा सिमित गरेको छ । २५ खेलबाट म्यान सिटीको ६३ अंक छ भने २४ […]

आर्सनलद्धारा युनाइटेड पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलद्धारा लिड्स युनाइटेड ४–१ ले पराजित भएको छ । लिड्सको मैदानमा भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेलीले दुई गोल गर्दा बकायो साका र एमिले स्मीथ रोवेले एक एक गोल थपे । पराजित टोली लिड्स युनाइटेडका राफिन्हाले एक गो्ल फर्काए । प्रिमियर लिगअन्र्तगत हिजो हुनुपर्ने अन्य ६ […]

सिटीद्धारा युनाइटेड पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ७–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले दुई गोल गर्दा फिल फोडेन, ज्याक ग्रिएलिस, रियाद माहारेज, जोन स्टोन्स र नाथन आकेले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको लिभरपुलसँग […]

चेल्सी, युनाइटेड र आर्सनल विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो । गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० […]

आर्सनलको संघर्षपूर्ण बराबरी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको छ । आर्सनलको मैदानमा गएराति भएको खेलमा इन्जुरी सयमको अन्तिम मिनेटमा अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको सुरुमै औबामायङ्गले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफमा क्रिश्चियन बेन्टेके र ओड्सोने इडुवार्डले एक एक गोल गर्दै प्यालेसलाई […]

प्रिमियर लिगमा म्यानयू र टोटनह्याम विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामले वाट्फोर्डलाई १–० ले हरायो । टोटनह्यामको जितमा कोरियाली खेलाडी ह्युङ मिन सनले ४२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० कै जित निकाल्यो । म्यान्चेस्टरका मेसन ग्रिनउडले […]

म्यान्चेस्टर सिटीद्धारा आर्सनल पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा १० जनामा समेटिएको चेल्सीले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती लिभरपुलको मैदानमा भएको खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिए । पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्सले डि बक्सभित्र ह्याण्ड गरेपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यही अवसरमा पाएको पेनाल्टीलाई मोहोमद सालाहले […]