बाँकेमा आचारसंहिता उल्लंघन गर्ने नौ जनालाई स्पष्टीकरण

बाँके जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका ९ जना उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै स्पष्टीकरण सोधिएको छ । आचारसंहिता विपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा सदस्यको …

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग स्पष्टीकरण माग

काठमाडाैं । रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरिएकाे छ । तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले वाग्लेसँग स्पष्टीकरण मागेको हाे । वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेपछि स्पष्टीकरण माग गरिएकाे हाे । उजुरीपछि आचारसंहिता […]

आचारसंहिता उल्लंघन गरेकाे भन्दै बाँकेमा नौ जनालाई साेधियाे स्पष्टीकरण

नेपालगञ्ज- बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ। आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, […]

आचारसंहिता उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं : आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ। गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना समेत गरेको हो। आयोगले आचारसंहिता उल्लंघन गर्ने, उम्मेदवार, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई ५ देखि २५ हजारसम्म जरिबाना तिराएको जनाएको छ। आयोगले आचारसंहिता उल्लंघनमा बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरे

‘आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाडिन्छ’

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएर मात्रै चुनावी प्रचारमा जान पाउने भन्दै जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने स्पष्ट पार्नुभयो । अनुमति […]

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौँ– आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई स्पष्टीकरण सोध्नसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, ‘आचारसंहिता उल्लङ्घन […]

निर्वाचन आचारसंहिता उल्लंघन हुँदा आयोग टुलुटुलु हेरेर बस्दैन: दिनेश थपलिया

विराटनगर – निर्वाचन आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सञ्चार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दैमा काेकाेहाेलाे मच्चाउने प्रवृति आयाेगका लागि चुनाैतिकाे विषय भएकाे बताए । आचारसंहिता उल्लंघन गरेकालाइ स्पष्टीकरण सोध्दै गर्दा दलहरूमा एक प्रकारको तरङ […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ–निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गरेकाहरूलाई आयोगले स्पष्टीकरण सोधेको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल बस्ती, […]

गोरखापत्रले आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोगको ठहर

काठमाडौँ- निर्वाचन आयोगले सरकारी दैनिक गोरखापत्रले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार गोरखापत्रलाई एक स्पष्टीकरण सोध्दै भरतपुर महानगरपालिकामा थुप्रै उम्मेदवार भए पनि सत्तारुढ गठबन्धनकी मेयर पदकी उम्मेदवार रेनु दाहाललाई मात्र पत्रिकामा स्थान दिएको भन्दै स्पष्टीकरण सोधेको हो। भरतपुरको मेयर पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहाल उम्मेदवार छिन् भने नेपाली […]