एसइई परीक्षाको नतिजा सार्वजनिक गरिँदै (नतिजा हेर्ने तरिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका …

सम्बन्धित सामग्री

अभिभावक भेलामा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

सिमकोट – हुम्लाका एउटा विद्यालयले अभिभावक भेला गराएर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आ– आफ्ना नानीको पढाइको अवस्था र परीक्षा ल्याएको नतिजाबारे सम्बन्धित अभिभावकले पनि जानकारी पाउन भनेर सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयले यो जुक्ति अपनाएको हो। प्रधानाध्यापक कैलाश रोकायाले पुस २२ गते सम्पन्ने कक्षा दशको वार्षिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक […]

एमबीबीएस र बीएस्सी नर्सिङ लगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले चैत्र १८ गते सञ्चालन गरेको स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरिएको हो । आयोगले यसपटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले १८, २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

प्राविधिक सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साउन र भदौमा लिएको प्राविधिक तर्फ आन्तरिक तथा खुल्ला परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

नापी अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियर सेवा, सर्भे समूह अन्तर्गतको नापी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकांकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको...