अभिभावक भेलामा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

सिमकोट – हुम्लाका एउटा विद्यालयले अभिभावक भेला गराएर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आ– आफ्ना नानीको पढाइको अवस्था र परीक्षा ल्याएको नतिजाबारे सम्बन्धित अभिभावकले पनि जानकारी पाउन भनेर सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयले यो जुक्ति अपनाएको हो। प्रधानाध्यापक कैलाश रोकायाले पुस २२ गते सम्पन्ने कक्षा दशको वार्षिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक […]

सम्बन्धित सामग्री

एमबीबीएस र बीएस्सी नर्सिङ लगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले चैत्र १८ गते सञ्चालन गरेको स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरिएको हो । आयोगले यसपटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले १८, २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा सार्वजनिक

१९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले यहि पुष ५ गतेदेखि ११ गतेसम्म सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा मान्यताप्राप्त संस्थाबाट स्वास्थ्य विज्ञान विषयमा ३ वर्षे प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुको पूर्वावश्यक पाठ्यक्रमको परीक्षा लिएको थियो । बोर्डले नतिजा सार्वजनिक […]

उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

प्राविधिक सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साउन र भदौमा लिएको प्राविधिक तर्फ आन्तरिक तथा खुल्ला परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

नापी अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियर सेवा, सर्भे समूह अन्तर्गतको नापी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकांकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको...