२४ फागुन, काठमाडौं । देशको सबैभन्दा पवित्र तथा चर्चित हात्तीको मृत्यु भएसँगै श्रीलंकाले राष्ट्रिय शोकको घोषणा गरेको छ । एसियाकै सबैभन्दा ठूलो घरपालुवा हात्ती मानिएको नादुंगामुवा विजय राजा नामक हात्तीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न र त्यसको अस्तुलाई भविष्यको पुस्ताका लागि संरक्षण गर्न राष्ट्रपतिले निर्देशन दिएका छन् । राजा नामले पनि चिनिने उक्त हात्ती तन्नेरी […]