सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । त्यसअघि स्व. नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा […]

सम्बन्धित सामग्री

हार्दिक श्रद्धाञ्जलि सुवास नेम्वाङ

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत सोमबार हृदयाघातबाट निधन भएका नेम्वाङका दुई सुपुत्र विदेशबाट नेपाल आउनुपर्ने भएकाले अन्त्येष्टि आज भएको हो । पटक पटक गरेर सार्वजनिक पदमा पुगेका नेम्वाङ कहिल्यै पनि विवादमा परेनन् । एमाले र अन्य दलका शीर्ष नेताहर...

अल बिदा सुवास नेम्वाङ

२८ भदौ, काठमाडौं ।  संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा […]