थप ५४ जना संक्रमित, ५४ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट ४८ र एन्टिजेन विधिबाट ६ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार ५४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हाल सक्रिय संक्रमितको संख्या ७२१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको […]

सम्बन्धित सामग्री

८१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको नमुना परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

देशभरि ७२१ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ५४ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४८० जनाको परीक्षण गर्दा ५४ जना संक्रमित भेटिएका हुन्। आज ५४ जना नै संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट : आज ५४ जना संक्रमित भेटिँदा ७६ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ५४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२९ जनामा गरिएको परीक्षणमा ५४ जना संक्रमित भेटिएका हुन्। आज ७६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १२ जना आइसियूमा‚ ५० जना संस्थागत आइसोलेशनमा र १ हजार ९४ जना होम आइसोलेशनमा रहेका छन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। हाल काठम

२४ घण्टामा थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेको छ। मंगलबार ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य […]

थपिए २१ नयाँ संक्रमित, ३ सय १९ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ६ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् भने यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हाल देशभरि १ हजार २ सय ५४ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म कोरोनाबाट कुल ११ हजार ९ सय ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

१ सय ५८ कोरोना संक्रमित थपिए, ३ सय ५४ जना निको

सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना संक्रमित बनेका छन् ।

नेपालमा आज थप १ सय ५८ जनामा कोरोना संक्रमण

काठमाडौँ, १७ फागुन। आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५७ हजार १ सय ६७ जना संक्रमणमुक्त भएका छन् । […]