काठमाडौँ, १७ फागुन। आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५७ हजार १ सय ६७ जना संक्रमणमुक्त भएका छन् । […]