वर्षाबीच हेटौंडामा मतदान सुरू

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख

सम्बन्धित सामग्री

एन्फा विशेष साधरणसभा: मतदान सुरू

काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटवल संघका अध्यक्ष पञ्कजविक्रम नेम्वाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि निर्णय लिन मतदान सुरु भएको छ । हेटौंडामा आज बसेको एन्फाको विशेष साधरणसभाले अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउनेछ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । साधारण […]

राष्ट्रियसभा उपनिर्वाचन : बागमतीमा ३४३ जनाले गरे मतदान

राष्ट्रियसभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनमा तीन सय ४३ मत खसेको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो । बुधबार दिउँसो ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नौ सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन् । यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन् । निर्वाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् ।आजै साँझ ४ बजेपछि मतगणना सुर