एन्फा विशेष साधरणसभा: मतदान सुरू

काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटवल संघका अध्यक्ष पञ्कजविक्रम नेम्वाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि निर्णय लिन मतदान सुरु भएको छ । हेटौंडामा आज बसेको एन्फाको विशेष साधरणसभाले अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउनेछ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । साधारण […]