कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई

काठमाडौँ । असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् ।  आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतका आजदेखि कायममुकाय प्रधानन्यायाधीश कार्की

काठमाडाैँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बन्नु भएको सर्वोच्च प्रशासनले जनाएको छ । कामु प्रधानन्यायाधीश कार्कीले यही असोज १५ गतेबाट अमेर हदका कारण अवकास पाउँदै हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लागेको महाअभियोग नटुंगिएकाले […]

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि […]

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानेभएकोले उनलाई मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तिर्थाटनका […]

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर तीन महिना लामो बिदामा

कुँवर लामो समय बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कायममुकायम मुख्य रजिष्ट्रारको जिम्मेवारी दिनुभएको छ । आगामी असोज १५ गते उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की स्वतः अवकाश हुँदै हुनुहुन्छ ।

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए पूर्ण बैठक

काठमाडौं । सर्वोच्च अदालतले चार महिनापछि संवैधानिक इजलासमा रोकिएको मुद्दाको सुनुवाइको तयारी गर्ने भएको छ । कामु प्रधानन्यायाधीश न्यायाधीश दीपककुमार कार्कीले आउँदो शक्रबार फुलकोर्ट बैठक बोलाएका छन् । महाअभियोग प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेपछि कार्कीले कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि उनले सोमबार न्यायाधीशहरूसँग अनौपचारिक बैठक गरे । सोमबारको अनौपचारिक बैठकमै कामु प्रधानन्यायाधीश कार्कीले […] The post कामु प्रधानन्यायाधीश कार्कीले बोलाए पूर्ण बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

कामु प्रधानन्यायाधीश कार्कीले बाेलाए सर्वोच्चकाे फुलकोर्ट बैठक

काठमाडौं : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको अनौपचारिक फुलकोर्ट बैठक बाेलाएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेका हुन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले सो बैठक बोलाएका हुन्।

आज कामु प्रधानन्यायाधीश कार्कीले बोलाएको फुलकोर्ट बैठक बस्दै

काठमाडौं, २ फागुन । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सोमबार बोलाएको फुलकोट बैठक बस्दैछ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न ११ बजे पुर्ण बैठक बोलाएका हुन् । आजको बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका […]

दीपककुमार कार्की कामु प्रधानन्यायाधीश

काठमाडौं : सर्वाेच्च अदालतकाे कायममुकायम प्रधानन्यायाधीशकाे जिम्मेवारी दीपककुमार कार्कीले सम्हाल्ने भएका छन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेपछि वरिष्ठतम्‌का आधारमा कार्कीले कायममुकायमकाे जिम्मेवारी सम्हाल्ने भएका हुन्।नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन्।नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि यसको अन