कामु प्रधानन्यायाधीश कार्कीले बोलाए पूर्ण बैठक

काठमाडौं । सर्वोच्च अदालतले चार महिनापछि संवैधानिक इजलासमा रोकिएको मुद्दाको सुनुवाइको तयारी गर्ने भएको छ । कामु प्रधानन्यायाधीश न्यायाधीश दीपककुमार कार्कीले आउँदो शक्रबार फुलकोर्ट बैठक बोलाएका छन् । महाअभियोग प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेपछि कार्कीले कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि उनले सोमबार न्यायाधीशहरूसँग अनौपचारिक बैठक गरे । सोमबारको अनौपचारिक बैठकमै कामु प्रधानन्यायाधीश कार्कीले […] The post कामु प्रधानन्यायाधीश कार्कीले बोलाए पूर्ण बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.