आज कामु प्रधानन्यायाधीश कार्कीले बोलाएको फुलकोर्ट बैठक बस्दै

काठमाडौं, २ फागुन । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सोमबार बोलाएको फुलकोट बैठक बस्दैछ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न ११ बजे पुर्ण बैठक बोलाएका हुन् । आजको बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका […]