अष्टलक्ष्मी शाक्य सल्लाहमै मुख्यमन्त्री बनेको माधव नेपालको खुलासा

नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् । चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको बताएका हुन् ।‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस

सम्बन्धित सामग्री

माधव नेपाल छाडेका १० जनाको ६ गुट

काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै रहेका १० जना प्रभावशाली नेताहरुको नवौं महाधिवेशनमा निर्वाचित पद यथावत् रहेको छ । उनीहरु त्यही सुनिश्चिततापछि एमालेमै रहन तयार भए । माधव नेपाललाई नेता मानेर एउटै गुटमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण बिष्ट, […]

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, […]

अध्यक्ष ओली र माधव नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बने : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बनेको बताएकी छन् । एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले दुवै नेताको साथ पाएर मुख्यमन्त्री भएको बताएकी हुन् । उनले बाहिर आए जसरी नेता नेपाललाई धोका […]

वाग्मती प्रदेशबाट पार्टी जोगाउन सन्देश दिन्छौँ : अष्टलक्ष्मी शाक्य

हेटौँडा : वाग्मती प्रदेशको नेकपा एमाले माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशले एकताको सन्देश दिने बताएकी छिन्। नेतृ शाक्यले यसरी नै नेकपा एमाले चल्ने हो भने पार्टी नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै व्यक्तिगत रिसिइबी भन्दा पनि पार्टी जोगाउने तिर लाग्नुपर्ने बताइन्। ‘केन्द्रमा चर्को विवाद रहेपनि हामीले…

ओलीले फेरि विधि विधान मिचे : अष्टलक्ष्मी शाक्य

एमाले माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको बुधबार बालुवाटार बसेको बैठकले गरेका निर्णयबाट थप पुष्टि भएको बताएकी छन् । अध्यक्ष ओली र उनी पक्षीय नेताहरूले ओली जेठ २ मा फर्कन तयार रहेको भनेर प्रचारबाजी गरे पनि बुधबार बालुवाटारमा बैठक बसेर नेताहरूलाई थप जिम्मेवारी दिएकाले ओली एकताको पक्षमा नदेखिएको शाक्यको भनाई छ ।‘अध्यक्ष केपी ओली एकता विरोधी छन् भन्ने कुरा बुधबारको निर्णयले स्पष्ट देखाएको छ’, शाक्यले रातोपाटीसँगको प्रतिक्रियामा भन

संसदीय दलको बैठकमा मुख्यमन्त्रीको कमजोरी औंल्याउँछौं : अष्टलक्ष्मी शाक्य

१८ चैत्र, हेटौंडा । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् । नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् । उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको […]

ओलीले हामीलाई दिएको पीडा कहिल्यै बिर्सन सक्दैनौं : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण आफूहरुले धेरै पीडा भोग्नुपरेको बताएकी छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेतृ शाक्यले ओली कारण आफूह...

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]