हेटौँडा : वाग्मती प्रदेशको नेकपा एमाले माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशले एकताको सन्देश दिने बताएकी छिन्। नेतृ शाक्यले यसरी नै नेकपा एमाले चल्ने हो भने पार्टी नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै व्यक्तिगत रिसिइबी भन्दा पनि पार्टी जोगाउने तिर लाग्नुपर्ने बताइन्।
‘केन्द्रमा चर्को विवाद रहेपनि हामीले…