द्वन्द्वकालमा विस्थापित कर्मचारी र शिक्षकको समस्या सम्बोधन गर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं, १३ कात्तिक। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याको विषय सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। आज (शनिबार) नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्बोधनको क्रममा उनले भने, ‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा […]

सम्बन्धित सामग्री

जनताका समस्या नै मेरा समस्या हुन् : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन् । बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको बताए । उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे ।  विपक्षीले अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गरे । “विपक्षील

गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायोः मन्त्री पौडेल

बागलुङ – ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा शुक्रबार आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशलाई दुर्घटनाबाट बचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताए। “नेकपा एमाले केपी ओलीले आफनो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।” अहिले […]

१५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल

काठमाडौँ,२२ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए। प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरु संविधान विरोधी भएको समेत बताए । बागलुङ क्षेत्र नम्बर […]

१५ हजार मतान्तरले जित्छु : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् ।  बुधबार बडिगाड गाउँपालिका– ३ सिसाखानीको चुनावी सभालाई सम्बोधन गर्दै उनले १५ हजार मतान्तरले जित्ने दाबी गरेका हुन् ।“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौँ,” उनले भने, “बागलुङ क्षेत्र नम्बर २ का दुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौँ, औपचारिक घोषणा हुनमात्र बाँकी छ ।” उनले नेकपा एमाले पार्टी लोकतन्त्र विरोध भएको बताए । “लोकतन

शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताए ।उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए । उनले शिक्षक र शैक्षिक

विश्वविद्यालयप्रति सरकार गम्भीर छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरूमा तालाबन्दी […]

माओवादी छोड्नेहरू पदका लोभी हुन् : मन्त्री पौडेल

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बाग्लुङले आज आइतवार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहनुभएका उहाँले यस्ताे बताउनुभएकाे हाे ।   पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको दाबी गर्नुभयाे । माओवादीबाट गएका क...

३ वर्षभित्र सबै विद्यालयका पूर्वाधार बन्छन् : मन्त्री पौडेल

६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बन्ने बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिका-१७ ठहिटीमा अवस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सरकारले सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताएका हुन् । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत […]

मधेसका मुद्दा सम्बोधन गर्न माओवादी प्रतिबद्ध छ : मन्त्री पौडेल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको बताएका छन् । सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले मधेशका मुद्दा सम्बोधन गर्न अन्य पार्टी भन्दा माओवादी प्रतिबद्ध रहेको बताएक…

संघीय निजामती ऐन अघि बढ्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।‘संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ‘यसबारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोध