संघीय निजामती ऐन अघि बढ्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।‘संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ‘यसबारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोध

सम्बन्धित सामग्री

संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

३१ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए । ‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन […]

संघीय निजामती ऐन छिट्टै संसदमा पेस हुन्छ: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय प्रशासनलाई बलियो बनाउन सरकारले संघीय निजामती ऐन संसदमा पेस गर्ने बताएका छन् ।

संघीय निजामती ऐन साउनभित्रै संसदमा टेबुल गर्छु : मन्त्री मोदी

१३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले साउन महिनाभित्रै संघीय निजामती ऐन संसदमा टेबुल गर्ने बताएका छन् । शनिबार आदिवासी थारू कानुन न्याय तथा मानवअधिकार समाजले शनिबार आयोजना गरेको ‘संवैधानिक समावेशीता, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विचार गोष्ठीमा बोल्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय ऐन ड्राफ्टका […]

संघीय निजामती ऐन संसदमा पेश गर्ने तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

१९ पुस, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले आगामी संसदमा संघीय निजामती ऐन पेश गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश तथा […]

सातै प्रदेशका सभामुखको भेला : संघीय निजामती ऐन तत्काल ल्याउनुपर्नेमा जोड

संघीयता कार्यान्वयनका लागि तत्काल संघीय निजामती ऐन ल्याउनु पर्ने निष्कर्ष सबै प्रदेशका सभामुख तथा उपसभामुखको भेलाले निकालेको छ । धनकुटाको हिलेमा राष्ट्रियसभाका अध्यक्षसहित प्रदेशका सभामुख तथा उपसभामुखहरू सहभागी ‘संघीयता प्रबर्द्धनमा प्रदेशसभाको भूमिका’ विषयक अन्तरप्रदेश समीक्षात्मक गोष्ठीले विभिन्न १६ वटा निष्कर्ष प्रस्तुत गरेको हो ।कार्यक्रमपछि जारी विज्ञप्तिमा नेपाली संघीयताको स्वरुपका आधारमा संघीयताको कार्यान्वयन हुनुपर्ने तथा संविधानको धारा ५६ (६) र संघ, प्रदेश, स्थानीय तह (समन्व

संघीय निजामती ऐन अब नयाँ संसदबाट

काठमाडौं, भदौ १६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन ‘फास्ट ट्र्याक’मार्फत ल्याउने तयारी गरे पनि विफल भएको छ । सो विधेयकमा प्रस्ताव गरिएका ‘कतिपय प्रावधान संविधानप्रतिकूल र कर्मचारीमैत्री नभएपछि तत्काल आउने’ सम्भावना टरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अधिकारीले अब सो कानुन आगामी […]

संघीय निजामती ऐन छिटै संसदमा दर्ता हुन्छ : संघीय मामिला मन्त्री श्रेष्ठ

१३ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐन छिटै संसदमा दर्ता गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती ऐन दर्ता गर्ने बताए । उनले अघिल्लो सरकारले ल्याएको संघीय […]

संसदको यही अधिवेशनबाट संघीय निजामती ऐन पारित गर्न दबाव

८ असार, काठमाडौं । निजामती कर्मचारीका विभिन्न संगठनले संसदको यही अधिवेशनले संघीय निजामती ऐन पारित नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार ५ कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघीय निजामती कर्मचारी ऐन कुनै पनि हालतमा सरकारले जारी गर्नुपर्ने बताएका हुन् । प्रदेश सरकार र स्थानीय सरकार गठन भएको ४ वर्ष भन्दा बढी […]

अध्यादेशबाटै भए पनि संघीय निजामती ऐन ल्याइन्छ : मन्त्री श्रेष्ठ

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले पाँच दलिय गठबन्धन आउँदो चुनावसम्मै तालमेल गरेर जाने बताउनुभयो ।