मधेसका मुद्दा सम्बोधन गर्न माओवादी प्रतिबद्ध छ : मन्त्री पौडेल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको बताएका छन् । सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले मधेशका मुद्दा सम्बोधन गर्न अन्य पार्टी भन्दा माओवादी प्रतिबद्ध रहेको बताएक…