काठमाडौं, ९ कात्तिक । माओवादी सशस्त्र द्वन्द्वताका पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ता थिए गोरखाका सुशील पन्त । माओवादी द्वन्द्वमा उनीमात्र सामेल थिएनन्, उनका भाइ अहिलेसम्म पनि बेपत्ता सूचीमै छन् । अहिले समय फेरिएको छ । उनी गोरखा-२ मा प्रचण्ड विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारका रुपमा खडा भएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका […]