कपिलवस्तुमा पुरानै प्रतिस्पर्धी

कपिलवस्तु जिल्लामा पुराना प्रतिस्पर्धी मैदानमा गएका छन् । २०६४ सालदेखि जित्ने आएका उम्मेदवार आफ्नो खास जोगाउने रणनीतिमा छन् । पटक पटक मैदानमा जाँदै पराजित भएकाहरू अहिले खोस्ने रणनीतिमा हुँदा जिल्लाको चुनाव थप रोचक बन्दै गएको छ । कपिलवस्तु क्षेत्र नम्बर १ मा चक्रपाणि खनाल (बलदेव), क्षेत्र नम्बर २ मा अभिषेक प्रताप शाह र क्षेत्र नम्बर ३ मा वृजेश कुमार गुप्तालाई अहिले आफ्नो खास जोगाउन चिन्ता रहेको छन् । खनाल २०७४ सालमा बाम गठबन्धनबाट विजयी भएका थिए । अहिले उनी नेपाली काँग्रे