पाल्पा–२ : पहिले सहयात्री, अहिले प्रतिस्पर्धी !

पाल्पा :  आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनका दिन नजिकिँदै जाँदा पाल्पाको चुनावी माहोल पनि तातिरहेको छ। बजार तथा गाउँघरका चोकचोकमा चुनावी चर्चा चलिरहेको पाइन्छ। उम्मेदवारसमेत मतदाताको घरघरमा मत माग्न जानेक्रम बाक्लिएको छ। उम्मेदवारका बारेमा अहिले मतदाताले टिकाटिप्पणी गर्न थालेका छन्। विगतका निर्वाचनमा फरक दलका फरक उम्मेदवार प्रतिस्पर्धामा थिए। जुन उम्मेदवारहरू एउटै दलमा रहेर राजनीति गरेका थिएनन्।यसपालिको निर्वाचनमा भने नेकपा एमालेमा राजनीति गर्