रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने

काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । उनले भने, काठमाडौँको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’ उनले […]

सम्बन्धित सामग्री

दोस्रो नम्बरमा उक्लिए रवि लामिछाने

काठमाडौं, मंसिर ६ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा गणना सुरु भए देखि तेस्रो नम्बरमा रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दोस्रो नम्बरमा उक्लिएका छन् । घन्टी चुनाव लिएर उम्मेदवारी दिएका उनले ७०४१ मत गन्दा २२२७ मत ल्याएका छन् । पहिलो नम्बरमा रहेका कृष्णभक्त पोखरेलले २३३१ मत ल्याएका छन् । तेस्रो नम्बरमा […]

अब कुनै पनि सुरक्षाकर्मीले भ्रष्टाचारीलाई सलाम ठोक्नुपर्ने छैन: रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समृद्ध चितवन बनाउने बताएका छन्। बिहीबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘चितवनवासीले पछिसम्म पनि कुन दिनबाट हाम्रो देश यति राम्रो भयो भन्दा भन्नेछन्– हाम्रो ठाउँबाट एकपटक रवि भन्ने मान्छे चुनाव लड्न आएको थियो, त्यसपछि हाम्रो देश राम्रो भएको हो,’ उनले भने, ‘कुनै […]

चितवन २ बाट चुनाव लड्ने भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट चुनाव लड्ने भएका छन् । उनी उम्मेदवारी मनोनयन दर्ता गराउन चितवन पुगिसकेका छन्

देशको ढुकुटीमा हामी कहिल्यै र्याल चुहाउने छैनौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्।पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘ देशभरका ८२५ सांसदहरुको तलब र दशैंक

रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद

म डराएको होइन , मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ : रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले आफूलाई झापा,डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भए पनि अहिलेको अवस्था त्यो नभएको बताएका छन्। उनले त्यो क्षेत्रबाट चुनाव लड्न नडराएको भन्दै तर सरकारमा रहेका व्यक्तिहरुले कस्तो चुनाव गराउँछन् भन्ने आफूहरुलाई जानकारी रहेको समेत प्रस्टाएका छन्।

रवि लामिछानेले छाडे टेलिभिजन, राजनीतिमा होमिने

टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् ।  राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् । उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने

रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने, बिदा भए ‘ग्यालेक्सी फोर के’बाट

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले आफू कार्यरत् टेलिभिजन ग्यालेक्सी फोर केबाट बिदा लिएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले संघीय निर्वाचनमा काठमाडौँको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने जानकारी गराउँदै आज बिहीबार राजीनामा दिएर आधिकारिक रूपमा टेलिभिजनबाट बाहिरिएका हुन्। यद्यपि, उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने […]