म डराएको होइन , मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ : रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले आफूलाई झापा,डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भए पनि अहिलेको अवस्था त्यो नभएको बताएका छन्। उनले त्यो क्षेत्रबाट चुनाव लड्न नडराएको भन्दै तर सरकारमा रहेका व्यक्तिहरुले कस्तो चुनाव गराउँछन् भन्ने आफूहरुलाई जानकारी रहेको समेत प्रस्टाएका छन्।

सम्बन्धित सामग्री

रवि लामिछाने लन्डनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सांसद् रवि लामिछाने लन्डन आइपुगेका छन्। उनी चारदिने भ्रमणमा लागि आइतबार बिहान लन्डन आइपुगेका हुन्।...

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरे मन्त्री क्वार्टर

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेका छन् । उनी बिहीबार मन्त्री निवास पुल्चोक सरेका हुन् ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्। स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको हो। गृह मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले दाबी गरे पनि सात दलीय सत्ता गठबन्धनमा रविलाई गृह मन्त्रालय दिने समझदारी बनेको हो।

स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

प्रचण्डविरुद्ध आँधी बनेर उदाएका रवि लामिछाने

काठमाडौँ– धेरै होइन, झण्डै सात वर्ष पहिलेको मात्रै कुरा हो । रवि लामिछाने भर्खर अमेरिकाबाट फर्केर ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाइरहेका थिए । माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली प्रचण्डको समर्थन फिर्ता भएपछि सत्ताच्युत भए । नयाँ प्रधानमन्त्री बने प्रचण्ड । नेपाल टेलिभिजनको कार्यक्रम भएकाले नयाँ प्रधानमन्त्री प्रचण्ड बनेपनि कार्यक्रम सञ्चालन हुने आशामा थिए, रवि लामिछाने […]

रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

चितवन २ मा रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २ सय ६४ पाए ।

फेरि तेस्राेमा झरे रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ?

७ असार, काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ […]

रवि लामिछाने काठमाडाैंबाट चुनाव लड्ने

काठमाडाैं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले आफुले काम गर्दै आएकाे ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण […] The post रवि लामिछाने काठमाडाैंबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.