फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदको लागि स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रालयले फाइजर खोप १८ वर्षसम्मका बालबालिकाको प्रयोगमा ल्याउनको […]

सम्बन्धित सामग्री

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी

सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।  त्यसका लागि उक्त उमेर समूहका बालबालिकाका लागि लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाइएको छ । कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया शुरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । गोरखापत्र दैनिकमा सरोजा ढुंगेलले खबर लेखेका छन् ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने ह

५ -१२ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको तयारी

काठमाडौं : सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई  लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।यो उमेर समूहका बालबा

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदक...

१२ वर्षदेखि माथिकालाई लगाउन मिल्ने एक करोड कोभिड खोप खरिद गर्ने सरकारको निर्णय

काठमाण्डाै - सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत  लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्...

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप

४० लाख फाइजर खोप खरिद गरिने

सीमा  नाका  क्षेत्रमा  खोप  लगाउन  आवश्यक  तयारी  सुरु  गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख फाइजर खोप खरिद गरिने भएको छ ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले  कोरोना  नियन्त्रण  चुनौतीपूर्ण  बन्दै  गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था  गर्न  निर्देशन  दिएको  हो  ।  मन्त्री  खाँणले  कोरोना भाइरसको तेस्रो लहर आउनुअघि  ...

के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको… Continue reading

सरकारले बालबालिकालाई खोप लगाउन फाइजरसँग ६० लाख डोज खरिद गर्ने

काठमाडौं। १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ। उक्त उमेर समूहका ५० लाख जनसंख्यालाई लक्षित गर्दै फाइजर खोप खरिद गर्न लागिएको हो। आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ।

फाइजर खोप ल्याउने तयारीमा सरकार, ३५ लाख बालबालिकालाई लगाइने

काठमाडौं : सरकारले १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी थालेको छ ।कोभ्याक्स सुविधामार्फत सरकारले बालबालिकाका लागि प्रयोग अनुमति पाएको अमेरिकन फाइजर खोप ल्याउने प्रस्ताव गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजरको ४० लाख डोज खोप खरिद गर्न कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको हो।फाइजर खोप परीक्षणमा बालबालिकामा प्रभावकारी देखिएपछि नेपालले पनि सोही खोप ४०लाख डोज खरिद गर्न प्रस्ताव गरेको हो। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअ