काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्।नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि