प्रदेश १ : प्रतिनिधिसभातर्फ ठूला चार पार्टीबाट ५ जनामात्रै महिला उम्मेदवार !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट प्रत्यक्ष चुनाव लड्ने महिलाको संख्या न्यून छ । ठूला पार्टीबाट त महिला उम्मेदवारको संख्या झनै कम छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ठूला पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाबाट गरी ५ जनामात्रै महिला उम्मेदवार छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश १ का निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार उठाएका छैनन् ।५ जनामध्ये २

सम्बन्धित सामग्री

प्रदेश १ : दुवै सभामा प्रत्यक्षतर्फ चार महिला उम्मेदवार विजयी

विराटनगर : प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम(सुनसरी–४ बाहेक) आइसकेको छ।प्रतिनिधिसभामा २८ र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा  १२ महिलाले उम्मेदवारी दिएकोमा चारजना मात्र विजयी भएका छन्। तीमध्ये दुई प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्य हुन्। प्रदेश १ बाट निर्वाचित  महिला प्रतिनिधि, को– कहाँबाट निर्वाचित ?प्रतिनिधिसभा तर्फभगवती चौधरी सुनसरी ३ बाट  एमालेकी भगवती चौधीरी निर्वाचित भएकी छिन्। सत्तागठबन्धनका

प्रदेश १ प्रदेशसभामा मुख्य दलका नौ महिला उम्मेदवारमध्ये २ जनामात्रै विजयी

विराटनगर । प्रदेश १ प्रदेशसभामा २ जना महिलामात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईंमात्रै प्रत्यक्षतर्फ विजयी भएका हुन् । प्रदेशसभामा प्रत्यक्षतर्फ माओवादी, एमाले र एकीकृत समाजवादीबाट २-२ तथा राप्रपाबाट तीन जना महिला उम्मेदवार बनेका थिए । जसमध्ये इलाम १ (१) बाट एकीकृत […]

प्रदेश १ का महिला उम्मेदवार: जो समानुपातिकको अनुभव लिएर प्रत्यक्ष लड्दैछन्

धेरै महिलालाई चुनावबाट आउने बाटो दलहरुले बन्द गरिदिएका छन् । जसमा नेपाली कांग्रेसले त एकजना पनि महिला प्रत्यक्षमा उठाएको छैन । नेकपा एमालेले दुईजना उठाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने दुई महिला उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।

तनहुँ–२ : दुई पूर्व वनमन्त्रीसहित दश जना चुनावी मैदानमा, कसले मार्ला बाजी ?

दमौली, ५ कात्तिक : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र हुनुहुन्छ । […]

तनहुँ-२ : दश जना चुनावी मैदानमा

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छन् । सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट […]

३३ प्रतिशत महिला उम्मेदवार नभए सामूहिक राजीनामा

स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ, मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालय परिसरमा महिला संघले प्...

३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी

उम्मेदवार मनोनयन सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिषरमा महिला संघले प्रदर्शन गरेको हो।...

एमाले प्रदेश-१ मा महिला केन्द्रीय सदस्य निर्विरोध

काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विरोध भए पनि खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश-१ को खुलातर्फका ६ कोटाका लागि सातजनाको उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो । जसअनुसार किशोरकुमार अधिक…

एमाले प्रदेश-१ मा महिला केन्द्रीय सदस्य निर्विरोध

काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विरोध भए पनि खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश-१ को खुलातर्फका ६ कोटाका लागि सातजनाको उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो । जसअनुसार किशोरकुमार अधिक…