प्रदेश १ प्रदेशसभामा मुख्य दलका नौ महिला उम्मेदवारमध्ये २ जनामात्रै विजयी

विराटनगर । प्रदेश १ प्रदेशसभामा २ जना महिलामात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईंमात्रै प्रत्यक्षतर्फ विजयी भएका हुन् । प्रदेशसभामा प्रत्यक्षतर्फ माओवादी, एमाले र एकीकृत समाजवादीबाट २-२ तथा राप्रपाबाट तीन जना महिला उम्मेदवार बनेका थिए । जसमध्ये इलाम १ (१) बाट एकीकृत […]