एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । यीमध्ये दुई चलचित्र जारी र …

सम्बन्धित सामग्री

वैशाख १५ मा ‘नाई नभन्नू ल ६’ सहित ३ चलचित्र भिड्ने

काठमाडौं । आगामी वैशाख १५ गते ‘नाई नभन्नू ल ६’ सहित ३ वटा चलचित्र प्रदर्शन हुने भएका छन् । वैशाख १ गतेको प्रदर्शन मितिलाई परिर्वतन गर्दै चलचित्र ‘नाईं नभन्नू ल ६’ अब वैशाख १५ गतेबाट प्रदर्शनमा आउन लागेको हो। सोही मितिमा अब ३ वटा चलचित्र भिड्ने भएका छन् । किनभने उक्त मितिमा ‘प्रसाद २’ र […]

जारीसँग जुध्ने बुलाकीमा पनि जारी प्रथाकै कथा

काठमाडौं । आगामी १ वैशाखमा चारवटा नेपाली चलचित्र प्रदर्शन हुँदै छन् । चलचित्र बुलाकी, जारी, बिहे पास र नाई नभन्नु ल–६ यो मितिमा रिलिज हुने भनिएको छ । तर, नाई नभन्नु ल–६ को प्रचार त्यति सुनिएको छैन । बाँकी तीन चलचित्र अहिले तीव्र प्रचारमा छन् । यसैक्रममा १ वैशाखबाट रिलिज हुने चलचित्र ‘बुलाकी’को बिहीबार काठमाडौंमा […] The post जारीसँग जुध्ने बुलाकीमा पनि जारी प्रथाकै कथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । यीमध्ये दुई चलचित्र जारी र […] The post एउटै मितिमा पाँच चलचित्र प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘बुलाकी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’काे पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माताले पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसअघि यो चलचित्र कात्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठूला चलिचत्र ‘छक्का पञ्जा […]

एउटै मितिमा भिड्दै 'प्रकाश' र 'पानीफोटो'

कोरोना महामारीपछि अवस्था सामान्य बन्दै जाँदा नेपाली चलचित्र क्षेत्रमा चलचित्र प्रदर्शन गर्ने होडबाजी सुरु भएको छ । यसअघि प्रदर्शनमा आएको 'कठपुतली : द पपेट' र 'म यस्तो गीत गाउँछु २'ले व्यावसायिक सफलता कमाएसँगै महामारीले प्रदर्शन अलमलिएका फिल्मले धमाधम प्रदर्शन तोक्न थालेका छन् ।

यी मितिमा हुनेछन् राचरणको 'आरआर' र 'आचार्य' प्रदर्शन

बलिउडमा कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि चलचित्र उद्योगले मेगा बजेटका चलचित्र प्रदर्शन मिति घोषणा गरेको छ ।

चलचित्र संघकोे निर्णय–‘नेपाली फिल्मको रिलिज मितिमा विदेशी फिल्म चलाउन नपाइने’

उपत्यकाका निर्माता, वितरक तथा प्रदर्शकहरुको संयुक्त वैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यवसायीक समितीकोे आज बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको संयोजक अशोक शर्माले संघका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । यो समितीले असोज २१ गतेबाट चलचित्र घरहरु संचालनमा ल्याउने निर्णय गरेको छ । यस्तै, १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएको […]

कोरोनाको त्रास : ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित कालका लागि स्थगित

कोरोना संक्रमण त्रासले फागुन ३० मा प्रदर्शन हुने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति अनिश्चित कालका लागि स्थगित भएको छ । चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापाले कोरोना भाइरसका कारण घोषित मितिमा यो चलचित्र प्रदर्शन गर्न नसकिएको जनाएका छन् ।

प्रेम गीत ३ प्रदर्शन मिति घोषणा

चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म प्रोडेक्सनले निर्माण गर्न गैरहेको चलचित्र प्रेम गीत ३ आगामी चैत २८ गते देशभर सार्वजनिक हुने भएको छ । निर्माता सन्तोष सेनले यो मितिमा चलचित्र प्रदर्शन गर्ने पक्का भएको पुष्टि गरे ।

एकैसाथ तीन चलचित्र प्रदर्शन

आज शुक्रबार तीनवटा नेपाली चलचित्रबीच भिडन्त हुँदै छ । विकासराज आचार्य निर्देशित ‘नाइ नभन्नू ल ६’, सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एकसाथ देशभरि प्रदर्शन हुँदै छन् । यीमध्ये ‘नाइ नभन्नू ल ६’ र ‘प्रसाद २’ वैशाख १ गते नै प्रदर्शनमा आउने तयारीमा थियो तर चलचित्र विकास बोर्डको सेन्सरको किचलोले ‘नाइ नभन्नू ल ६’ नयाँ वर्षको दिन प्रदर्शनमा आउन सकेन भने ‘प्रसाद २’ आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेका थिएनन् ।