प्रेम गीत ३ प्रदर्शन मिति घोषणा

चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म प्रोडेक्सनले निर्माण गर्न गैरहेको चलचित्र प्रेम गीत ३ आगामी चैत २८ गते देशभर सार्वजनिक हुने भएको छ । निर्माता सन्तोष सेनले यो मितिमा चलचित्र प्रदर्शन गर्ने पक्का भएको पुष्टि गरे ।

सम्बन्धित सामग्री

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणबस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने छन् ।  प्रेम गीत ३ असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४,...

प्रेम गीत ३ ले तीन दिनमा कति कमायो ?

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ। प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको बलिउड हंगामाले जनाएकाे छ । नेपालमा भने आइतबार यो चलिचत्रले डेढ […]

प्रेम गीत ३ ले पहिलो दिनमा कति कमायाे ?

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड […]

हिन्दी भर्सनको प्रेम गीत ३ भोलि नेपालमा प्रदर्शन नहुने

काठमाडौं : प्रेम गीत ३ भोलिबाट प्रदर्शन हुँदैछ। तर, सो फिल्मको हिन्दी भर्सन भने नेपालमा भोलिबाट प्रदर्शन नहुने भएको छ। भारत लगायत अन्य देशमा भने हिन्दी भर्सन भोलिदेखि नै प्रदर्शन हुनेछ। प्राविधिक कारणले हिन्दी भर्सनको फिल्म प्रदर्शन गर्न नसिकिने वातावरण सिर्जना गरिएको निर्देशक सन्तोष सेनले जनाएका छन्। उनले शो हिन्दी…

'प्रेम गीत ३' जापानमा पनि प्रदर्शन हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र 'प्रेम गीत ३' सेप्टेम्वर २४ तारिखबाट जापानमा प्रदर्शन हुने भएको छ।...

‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ– नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो ।  नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्यांक छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

इतिहास रच्दै चलचित्र ‘प्रेम गीत ३’

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ …

‘प्रेम गीत ३’को प्रदर्शन स्थगित

काठमाडौं : बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १३ देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको हो। सोमबार फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत फिल्म तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी दिएका हुन्। भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढ्दै गएपछि फिल्म हलहरू पनि बन्द हुँदैछन्। कोरोना त्रासका कारण भारतीय फिल्महरूले प्रदर्शन स्थगित गरिरहेका छन्। प्रेम गीत ३ का भारत बजारका वितरक समूहले दिएक

भारतमा कोरोना भाइरस संक्रमण बढेपछि स्थगित भयो ‘प्रेम गीत ३’ को प्रदर्शन

काठमाडौँ – चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति स्थगित भएको छ। फागुन १३ गते विश्वभरी एकसाथ प्रदर्शन गर्न लागिएको चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति भारतमा बढ्दै गएको कोरोना भाइरस संक्रमण दरको कारण स्थगित गरिएको हो। चलचित्रका निर्माता सन्तोष सेनले भारत सरकारले ओमिक्रोनको संक्रमण तीव्र भएपछि हल बन्द गर्ने निर्णय गरेपछि सन्तोषले ‘प्रेम […]