उपत्यकाका निर्माता, वितरक तथा प्रदर्शकहरुको संयुक्त वैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यवसायीक समितीकोे आज बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको संयोजक अशोक शर्माले संघका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । यो समितीले असोज २१ गतेबाट चलचित्र घरहरु संचालनमा ल्याउने निर्णय गरेको छ । यस्तै, १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएको […]