काठमाडौं : उपत्यकाभित्र पछिल्लो २४ घण्टामा थप एक हजार १७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ९०,ललितपुरमा एक सय २ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।काठमाडौंमा हाल ७ हजार ७ सय २१,भक्तपुरमा दुई हजार पाँच सय १९ र ललितपुरमा तीन हजार पाँच सय ४ गरी उपत्यकाभित्र कुल १३ हजार ७ सय ४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।देशभर पछिल्लो समय कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु भएको छ भने दुई हजार ४ सय एक जनामा संक्रम