देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर स्थापना

काठमाडौं। गृह मन्त्रालयले देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेको जनाएको छ। तीमध्ये १ हजार ५ सय जति अक्सिजनसहितको आइसोलेसन सेन्टर रहेका छन्। देशमा कोरोना संक्रमण बढेपछि आइसोलेसन सेन्टरहरुको संख्या बढाउँदै लगिएको हो। आइसोलेसन सेन्टरहरु स्थानीय प्रशासनले सञ्चालनमा ल्याएको गृहले जनाएको छ।

सम्बन्धित सामग्री

पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालन हुने

नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितका लागि आइतबारबाट अक्षेश्वर महाविहार पुल्चोकमा ड्राई  (अक्सिजन र आपतकालीन उपचार विनाको) आइसोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ।

कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना

नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदी फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १००...

चाँंगुनारायण नगरपालिकाले बनायो आइसोलेसन सेन्टर

के तपाईलाई कोभिड भएको छ ?, घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन ? त्यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन सेन्टर तपाईका लागि उपयुक्त ठाउँं हुन...

गौशालामा सञ्चालनमा आयो ५१ शय्याको आइसोलेसन सेन्टर

काठमाडौंको गौशालामा ५१ शय्याको निःशुल्क कोभिड आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ

चिकित्सक र स्वास्थ्यकर्मीका लागि निःशुल्क आइसोलेसन सेन्टर

राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाकर्मीका लागि आइसोलेसन सेन्टर स्थापना भएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार आइसोलेसन सेन्टर उद्घाटन गरेका छन् । राजदूत क्वात्राले अबको दश...

झापा गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार

देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।  पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानक

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको […]

च्यासल मंका खलःले गुठीघरलाई बनायो आइसोलेसन सेन्टर (भिडिओ)

च्यासल मंका खलःले आफ्नै गुठीघरलाई आइसोलेसन सेन्टर बनाएपछि अहिले चर्चामा छ।

यस्तो छ ललितपुरको च्यासलमा स्थानीयले बनाएको आइसोलेसन सेन्टर (फोटोफिचर)

ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यन्जनकारका अनुसार स्थानीयबाट सहयोग रकम संकलन गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।यहाँ सोमबारसम्म ५ वटा बेड तयार भइसकेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेकाले आवश्यक तयारी गरिएको व्यन्जनकारले बताए । ‘८–१० दिनअघि अक्सिजन कम भएर काठम

नगरपालिकामा ३२ बेडको आइसोलेसन सेन्टर व्यवस्थापन

कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।...