पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालन हुने

नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितका लागि आइतबारबाट अक्षेश्वर महाविहार पुल्चोकमा ड्राई  (अक्सिजन र आपतकालीन उपचार विनाको) आइसोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ।

सम्बन्धित सामग्री

बाँकेका आइसोलेसन सेन्टर खाली हुँदै

बाँके(नेस)। बाँकेमा कोभिडको दोस्रो महामारी शुरू भएपछि सञ्चालन गरेका २२ वटा अस्पताल-आइसोलेसन सेन्टरमध्येमा नौ वटा खाली भएका छन् ।नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजदेखि कोभिडका लागि स्पेसल वार्ड सञ्चालन गरेका केही अस्पताल र गाउँपालिकाहरूले सञ्चालन गरेको अस्पताल वा आइसोलेसन सेन्टरमा खाली भएका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्ज […]

एक्यानको पहलमा ३०० बेडको आइसोलेसन सञ्चालन

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र सर्वांग स्वास्थ्य सदन प्रालिले ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन्।...

चन्द्रागिरिमा १० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० श्यया सञ्चालनमा ल्याइएता  बिरामीको आवश्यकता अनुसार आगामी दिनमा श्यया थप […]

चन्द्रागिरिमा १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन

चन्द्रागिरि नगरपालिकमा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुँदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको शनिवार नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेसन सेन्टरको स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शय्या सञ्चालनमा ल्याइए तापनि बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शय्या थप गर्दै लैजाने जानकारी दिए । समुदाय स्तरबाट सञ्चालन भएको आइसोलेसन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्य...

कमलपोखरीको अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् । आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड १९ को महामारी दक्

महासंघको आइसोलेसन सेन्टर सञ्चालन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनसँगको सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई अक्सिजन र आपतकालीन उपचारबिनाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । आइसोलेसन सेन्टरमा शुरूमा २६ बेड रहेका छन् । आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेको महासंघले जनाएको छ । कोरोना संक्रमणका […]

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको […]

वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क

बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो। त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले…