गौशालामा सञ्चालनमा आयो ५१ शय्याको आइसोलेसन सेन्टर

काठमाडौंको गौशालामा ५१ शय्याको निःशुल्क कोभिड आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ

सम्बन्धित सामग्री

३० श्ययाको आइसोलेसन सेन्टर सञ्चालनमा

काठमाडौं, (नेस) काठमाडौं महानगरपालिका–९ मा ३० श्ययाको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोग र कामनपा–९ मा रहेको माट्रिका आई सेन्टरको व्यवस्थापनमा कामनपा–९ स्थित शारदा माध्यमिक विद्यालयमा ३० श्ययाको आइसोलेसन सेन्टर मंगलबारबाट सञ्चालनमा आएको छ । स्थानीय क्लब त्था संस्थाहरू विजयचोक युवा क्लब, मिर्मिरे युवा समाज, सिनामंगल […]

चन्द्रागिरिमा १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन

चन्द्रागिरि नगरपालिकमा १० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुँदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको शनिवार नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा  संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेसन सेन्टरको स्थापना गरिएको बताए । चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शय्या सञ्चालनमा ल्याइए तापनि बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शय्या थप गर्दै लैजाने जानकारी दिए । समुदाय स्तरबाट सञ्चालन भएको आइसोलेसन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्य...

देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर स्थापना

काठमाडौं। गृह मन्त्रालयले देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेको जनाएको छ। तीमध्ये १ हजार ५ सय जति अक्सिजनसहितको आइसोलेसन सेन्टर रहेका छन्। देशमा कोरोना संक्रमण बढेपछि आइसोलेसन सेन्टरहरुको संख्या बढाउँदै लगिएको हो। आइसोलेसन सेन्टरहरु स्थानीय प्रशासनले सञ्चालनमा ल्याएको गृहले जनाएको छ।

देशभर ३१ हजार बढी आइसोलेसन सेन्टर

काठमाडौँ । देशभर ३१ हजार भन्दा बढी आइसोलेसन सेन्टरहरूको व्यवस्थापन गरिएको छ। जसमध्ये एक हजार पाँच सय अक्सिजन सहितको आइसोलेसन सेन्टर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार कोभिड सङ्क्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर चार सय ४२ अस्पतालहरू सञ्चालनमा आएका छन् । विभिन्न जिल्लामा रहेको जिल्ला अस्पताल र अन्य अस्पतालहरूलाई […]

दीपेन्द्रको पहलमा रत्नराज्यमा आइसोलेसन सेन्टर, प्रकाशमानद्वारा अवलोकन

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित रत्नराज्य स्कुलमा कोभिड संक्रमितलाई लक्षित गरी ड्राई आइसोलेसन सञ्चालनमा आएको छ । बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) का सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो । अहिले ३० वेडबाट सुरु गरिएको आइसोलेसन सेन्टर ५० वेड सम्म पुऱ्याउने लक्ष्य […]

देशभर अक्सिजनसहितको १३ सय ६५ आइसोलेसन सेन्टर स्थापना

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना भाइरस संक्रमितको उपचरको लागि देशभर १ हजार ३६५ वटा अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना भएको जनाएको छ। अक्सिजनबिनाका १ हजार ७२३ आइसोलेसन सेन्टरहरु सञ्चालनमा रहेका छन्। देशभर क्‍वारेन्टाइनको नियम पालना नगर्ने २ हजार ६ सय ४६ जनालाई कारबाही तथा सचेत गराइएको छ।

इटहरीमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन सञ्चालनमा

विराटनगर : सुनसरीको इटहरीमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। इटहरी उपमहानगरपालिकाले अक्सिजनसहित ५० शय्याको कोभिड अस्पतालसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्याइएको जानकारी दिए। बुधबारदेखि नै कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए।आइसोलेसन सेन्टरमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहने पनि मेयर चौधरीले बताए। स्वास्थ्य

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले…

देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क

बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो। त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले…

संक्रमित राख्न नेपालगञ्जमा होटलमा आइसोलेसन सेन्टर

बाँके : बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले  होम आइसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड १९ संक्रमितको सहजताका लागि होटेल ह्वाइट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ।भारतबाट फर्किने क्रममा जमुनाह नाकामा कोभिड पोजेटिभ भएका व्‍यक्तिहरूलाई यही आइसोलेसन सेन्टरमा राखिने गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित ह्वाइट हाउस आइसोलेसन सेन्टरमा वैशाख ४ गतेदेखि हालसम्म  ५७ जना संक्रमितले सेवा पाएको  आइसोलेसन सेन्टरका स्वास्थ्य फोकल पर्सन सिनियर अहेब