काठमाडौं : चितवन ३ मा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ।
एमालेबाट सो क्षेत्रमा रामप्रसाद न्यौपानेको उम्मेदवारी परेको थियो। न्यौपानेले उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गर्ने सहमति भएको कोइरालाले बताए।
‘मोटामोटी मलाई सहमति गर्ने सहमति भएको छ,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले भने।
चितवनको…