कांग्रेसको नेतृत्वमा चुनाव गर्नुपर्छ : डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाई निर्वाचनमा जानुपर्ने बताएका छन् ।प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारको विकल्प आवश्यक भएकोले कांग्रेसको नेतृत्वमा सरकार अनि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।उनले भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेपाली कांग्रेसको नेतृत्व सबैले स्वीकार्छन् । यो सरकारको […]