दर्शकको साथ र मायाले उत्साहित छुः पल शाह

दाङ – अभिनेता पल शाह जन्मघर दाङ आएका छन्। जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी दाङ आएका हुन। चलचित्र पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस पलाएको बताए। दर्शकले गरेको माया र सद्भावलाई आत्मसात् गरी अगाडि बढ्ने उनको भनाइ छ। चलचित्र पत्रकार संघ नेपाल दाङ […]

सम्बन्धित सामग्री

जापानमा ‘पुजार सार्की’ हेर्न दर्शकको भीड, एउटै शोमा १५ सय जना

काठमाडौं । जापानस्थित नेपाली डायस्पोरामा फिल्म ‘पुजार सार्की’ प्रदर्शन गरिएको छ । एकै शोमा १५ सय दर्शकले फिल्म हेरेको वितरक सचिन आचार्यले जानकारी दिए । उक्त शोमा सहभागी हुन अभिनेता पल शाह र पटकथाकार विकास सुवेदी …

बहिनीसँगै हेलिकोप्टर चढेर रुकुम महोत्सवमा पुगे पल शाह, दर्शकको घूईंचो

काठमाडौं । एक वर्ष जेल बसेर निस्केका अभिनेता पूर्ण विक्रम शाह(पल शाह) ले पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रुकुममा आयोजित महोत्सवमा भाग लिन आफ्नी बहिनी रोसनीका साथमा हेलिकोप्टर चार्टर गरेर गएका थिए । जेल जीवन बिताउनुपूर्व पल यस्ता कार्यक्रमहरुमा एक्लै जाने गर्थे । तर यसपालि उनले पहिलो कार्यक्रममै केही सहयोगीसँगै बहिनीलाई लिएर पुगेका हुन् […]

पल र मलिका फेरि एकसाथ

११ पुस, काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री मलिका महतले एकसाथ केही म्युजिक भिडियोमा काम गरेका छन् । उनीहरुले अभिनय गरेका म्युजिक भिडियो निकै रुचाइएका पनि छन् । यसैले पनि यो जोडीमाथि दर्शकको चासो निक्कै हुने गरेको छ । पल र मलिकाले चलचित्र ‘सत्यम्’मा समेत काम गर्ने पक्का भएको थियो । तर, पोखरामा चलचित्रको […]

फिल्ममा कहिले प्रकृति र पलको जोडी ?

काठमाडौंँ । एक समय म्यूजिक भिडियोमा जमेको जोडीमा पर्थे अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठ । दुबैले एकसाथ थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । दर्शकले दुबैको भिडियो राम्रै रुचाएका थिए ।‘आई लभ यू’, ‘पूर्णिमाको चन्द्रमालाई’, ‘तिम्रो चञ्चले रुपले’ लगायत दुबैले अभिनय गरेको थुप्रै म्युजिक भिडियो अहिले पनि दर्शकको रोजाइमा परिरहेको छ । भिडियोमा दुबैको सहकार्य त्यसबेला टुट्यो जुन बेला प्रकृति विवाह बन्धनमा बाँधिएर अभिनय भन्दा बाहिर रहिन् ।विवाह अगाडि ‘

पल–मलिकासँग केन्द्र मोशनको संझौताः ६ महिना अन्य कम्पनीको भिडियो गर्न नपाउने

नायक पल शाह र नायिका मलिका महत्तलाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो तयार गर्यो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरे । यी दुबै गीतले दर्शकको उल्लेख्य साथ पाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए । दर्शकले रुचाएको यो जोडीलाई अब भने केन्द्र […]

सपना पुरा हुँदैछः पल शाह

नायक पल शाहले आफ्नो सपना पुरा हुँदै गएको बताएका छन् । करिब डेढ सय म्यूजिक भिडियोमा काम गरेका नायक शाहले दर्शकको मायाले नै आफूले काम गरिरहेको बताए । पल शाहले नयाँ घर किन्न लागेको चर्चा चलचित्र बजारमा चलिरहेको छ । यो बिषयमा पलले भने–‘हो, म नयाँ घर लिदैछु । लगभग पक्का भैसकेको हो । मेरो […]

दर्शकको माया पाएरै भिडियो धेरै गरिरहेको छुः पल शाह

नायक पल शाहले दर्शकको माया पाएपछि आफ्नो जिन्दगीको पारा मिलेको बताएका छन् । आफू अभिनित ‘पारै मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले भने–‘जब मैले दर्शकको माया पाएँ, अनी मेरो जिन्दगीको पनि पारा मिल्यो । जहाँ पुग्दा पनि पलजी भनेर दर्शकले माया दिनुहुन्छ, फोटो खिचाउनुहुन्छ । गाह्रो परेको समयमा दर्शकको माया पनि पाएको छु । […]

https://www.onlinekhabar.com/2020/07/878278

नायक पल शाह र नायिका स्वस्तिमा खड्काको वर्तमान अवस्थामा चलचित्रमा क्रेज राम्रो छ । दुवैैले दर्शकको राम्रो साथ पाइरहेका छन् । पल लभस्टोरी चलचित्रमा बढी व्यस्त छन् भने स्वस्तिमा व्यावसायिक तथा आर्ट मुभीमा बढी केन्द्रित छिन् …

https://www.onlinekhabar.com/2020/01/828438

गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘मलमल सारी’ बोलको गीत अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरियो । तर, सार्वजनिक भएको करिब १४ दिनमा पनि यो गीतले दर्शकको उल्लेख्य माया पाएन । गीतको भिडियोमा नायक पल शाह …

फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा

पुजा शर्मा र पल शाह अभिनित सुपरहिट फिल्म 'म यस्तो गीत गाउँछु' को सिक्वेल बन्ने भएको छ। बुधबार फिल्मका निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसरमा 'म यस्तो गीत गाउँछु २' को सिक्वेल निर्माणग गर्ने घोषणा गरेका हुन्। सिक्वेलमा पनि मुख्य कलाकार पुजा शर्मा, पल शाह र सलोन नै हुने उनले बताए। निर्देशक सुदर्शनले दर्शकको माया…