काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएपछि उनीसँग तनहुँ जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । उनीसँगै उनका म्यानेजर कृष्ण जोशीसँग पनि अदालतले बयान लिन सुरु गरेको जनाइएको छ । आज मात्रै उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएको थियो । शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो […]