कवि अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ को गृह विमोचन

११ असार, दाङ । कवि नविन अभिलाषीको कृति ‘मौलामा बाधिएको राँगो’को गृह विमाचोन गरिएको छ । यसअघि काठमाडौंमा उक्त कृतिको विमोचन कवि एवं समालोचक डा. अमर गिरीले गरेका थिए । उदाहरण समूह नेपालको आयोजनामा कवि अभिलाषीको उक्त कविता संग्रहको शनिबार गृह जिल्लामा विमोचन गरिएको हो । त्यसै अवसरमा कृतिमाथि विर्मश समेत गरिएको छ । कृतिबारे […]