अनेसासले काठमाडौंमा स्थापना गर्‍यो ‘डायस्पोरा अध्ययन केन्द्र’

३० असार, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालमा सम्पर्क सचिवालय स्थापना गरेको छ । नेपाली भाषा र साहित्यकोप्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साहित्यकारहरुको यो संस्था अहिले विश्वका दर्जनौं मुलुकमा छरिएको …

सम्बन्धित सामग्री

पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै

काठमाडौं । पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जनाइएको छ । नेपाल […]

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

काठमाडौं विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरी अध्ययन केन्द्र सुरु भएको हो ।  ललितपुरको हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयको स्कुल...

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

काठमाडौँ विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयु–एनसीसीएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरि नेपाल समसामयिक अध्ययन केन्द्र स्थापना भएको हो ।  ललितपुरको...

औद्योगिक अध्ययन केन्द्र

विराटनगर । उद्योगपति एवं समाजसेवी स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ । उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई […]

ताप्लेजुङमा 'दक्षिण एसियाकै नमुना' वन तथा वन्यजन्तु अध्ययन केन्द्र बन्दै

ताप्लेजुङ – ताप्लेजुङमा 'दक्षिण एसियाकै नमुना' का रुपमा जैविक विविधता, वन तथा वन्यजन्तु अध्ययन केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत संरक्षण स्रोत केन्द्रको भवन निर्माण भइरहेको छ । अहिलेसम्ममा भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ ।  भवनको जग अङ्ग्रेजी अक्षर ‘एल’ आकारमा बसेको छ । वातावरणमैत्री भवन भएकाले स्थानीय जैविक सामग्री प्रयोग गरिएको छ । भवनको काम यही जेठ २२ गतेसम्ममा सम्पन्न हुने सम्झौता भएको छ ।   भवनको भुइँ तलामा काटेको ढुङ्गा प्रयोग गरिएको छ भने माथिल्लो तलामा काठ प्रयो...

कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

पालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले ’कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना गरिएको छ । प्रा डा सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज प्रसाईँ रहनुभएको छ । त्यस्तै सदस्यमा प्रा डा मोहन लोहनी, दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहनुभएको छ ।

कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

नेपाली राजनीतिमा राष्ट्रवादी नेताको छवि बनाउनुभएका पूर्व प्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको नाममा अध्ययन केन्द्र स्थापना भएको छ ।

रौतहटमा अपाङ्गता भएका बालबालिकाका लागि अध्ययन केन्द्र स्थापना हुँदै

८ माघ, वीरगञ्ज । रौतहटको परोहा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि अपाङ्गता अध्ययन केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि परोहा नगरपालिका–६ बसन्तपटी भेड़ियाही टोलमा केन्द्रको भवन निर्माण हुँदैछ । अपाङ्गता भएका व्यक्तिको हकहित तथा सशक्तिकरणमा काम गर्दै आएको गैर सहकारी संस्था छाया नेपाल र परोहा नगरपालिका भवन बनाउन लागि परेका छन् । […]

प्राविधिक शिक्षालय स्थापना गरिँदै

कीर्तिपुर नगरपालिकाले आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । नगरपालिकाको वडा नं. ९ मा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरी उक्त केन्द्रमा प्राविधिक शिक्षा पठनपाठन गराउन लागेको हो । प्राविधिक शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ तीनवर्षे डिप्लोमा कोर्स सञ्चालन गरिनेछ । नगरपालिका प्रमुख राजकुमार नकर्मीले नगरपालिकाको आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गरी पठनपाठन गराउन लागिएको जानकारी दिनुभयो ।