अविश्वासको प्रस्ताव र सम्भावित ‘फ्लोर क्रस’ रोक्न कारबाहीको डन्डा चलाउँदै ओली

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कारबाहीको डन्डा चलाएर आफूविरुद्ध आउनसक्ने अविश्वासको प्रस्तावलाई निस्तेज पार्ने तयारी गरेका छन् । ओलीले कारबाहीस्वरुप निलम्बनको निर्णय बढाउन महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन् । कर्णाली प्रदेश सभामा मतदानका क्रममा फ्लोर क्रस गरी उत्साही भएका माधव कुमार नेपाल पक्षधरलाई कमजोर पार्न […]

सम्बन्धित सामग्री

ओलीले माधव नेपाल समूहलाई सांसदबाट पदमुक्त गर्लान् ?

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि देशको राजनीतिले फेरि नयाँ मोड लिएको छ । अविश्वासको प्रस्ताव आउने सम्भावनाको ढोका बन्द भएको छ । योसँगै अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाट फ्लोर क्रस हुनसक्ने सम्भावना पनि टरेको छ । अब एमालेको ओलीविरोधी समूहले कस्तो कदम चाल्ने हो र ओलीले […]

लुम्बिनी प्रदेशमा पनि 'फ्लोर क्रस' कै चिन्ता

आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ?  चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुलाई रोक्ने रस्साकस्सी छ । प्रदेशसभाको अहिलेको सांसद स

कोभिड–१९ विरुद्धको लडाईमा केन्द्रीत हुन निर्देशन

नेकपा(एमाले)ले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाईमा केन्द्रीत हुन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै कमिटीलाई क्वारेन्टिनको निर्माण, गाउँमा जागरण अभियान र बिरामीलाई अस्पताल पु¥याउन सहयोग गर्न निर्देशन दिएको नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । ज्ञवालीले सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेकाले त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताए।

फ्लोर क्रस रोक्न एमालेमा सुक्ष्म अध्ययन हुँदै

काठमाडौं। नेकपा एमालेले अविश्वासको प्रस्ताव आउने र पार्टीका सांसदबाटै फ्लोर क्रस हुनसक्ने अवस्थालाई सुक्ष्म ढंगले अध्ययन गर्ने भएको छ। आजको महाधिवेशन आयोजक कमिटी बैठकमा माधव नेपालसहित नेताहरुलाई सोधिएको स्पष्टीकरणका सम्वन्धमा प्रधानमन्त्रीले जानकारी गराएका थिए। प्रवक्ता प्रदीप ज्ञवालीले भने, " प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउने कुरा ठूलो भएन। कर्णालीको जस्तै फ्लोर क्रसको प्रयास हुने आशंका छ। आवश्यकताअनुसार उपयुक्त समयमा निर्णय हुनेछ।"

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक बसिरहेको छ। सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको सूचना पाएपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका हुन्। स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटीको बैठक बस्नेछ। नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने सम्भावना भएपछि बैठक बसेको एमालेका एक नेताले बताए। आजको बैठकबाट नेपाल समूहका सांसदमाथि कारवाही हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ।

कर्णालीबाट हौसिएका माओवादीलाई लुम्बिनीमा ठेस!

काठमाडौँ। जनता समाजवादी पार्टीसहितको समर्थनमा माओवादी र कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। प्रस्ताव दर्ता भएको केही घण्टापछि नै जसपाको सांसद मन्त्री बन्न तयार भएपछि सरकार ढल्ने सम्भावना टरेको हो। कर्णाली प्रदेशमा एमलेकै नेपाल समूहका सांसदले फ्लोर क्रस गरेर भोट हालेर सरकार जोगिए पनि लुम्बिनी प्रदेशमा भने ठेस लाग्ने परिस्थिति सिर्जना भएको छ।

छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको रणनीति

काठमाडौं, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेर नयाँ संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि हालतमा सत्ताबाट हटाउन सक्रिय प्रचण्डले सत्तासंघर्षतर्फ संकेत गर्दै क्लाइमेक्समा पुगेको टिप्पणी गरेका हुन् । कर्णाली प्रदेशमा ४ जना नेकपा एमालेका सांसदलाई फ्लोर क्रस गर्ने अवस्था बनाउन सफल भएपछि […]

कर्णालीमा फ्लोर क्रसले ओलीलाई धक्का

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेश सभामा आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेका ४ प्रदेशसभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरु सबै माधवकुमार नेपाल पक्षधर सांसद हुन् । ४ जना सांसदले फ्लोर क्रस गरेर जोखिम मोलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लागेको छ । प्रधानमन्त्री ओलीविरुद्ध केन्द्रमा अविश्वासको प्रस्ताव तयारी भइरहेको […]

अब छिनोफानो संसद्बाटै

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिकरुपमा विभाजित नेकपा कानुनीरुपमा विभाजन नहुँदा समस्या परेको छ । संसद्मा अविश्वासको प्रस्ताव ल्याउनेदेखि ओलीलाई संसदीय दलको नेताबाट हटाउन दाहाल–नेपाल समूहलाई समस्या भएको छ भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले फ्लोर क्रस गरेमा कारबाही गर्न समस्या भएको छ ।फ्लोर क्रस गर्ने सांसदहरुलाई कारबाही गर्ने पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने भएकाले दाहाल–नेपाल समूहका सदस्यहरुलाई का