छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको रणनीति

काठमाडौं, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेर नयाँ संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि हालतमा सत्ताबाट हटाउन सक्रिय प्रचण्डले सत्तासंघर्षतर्फ संकेत गर्दै क्लाइमेक्समा पुगेको टिप्पणी गरेका हुन् । कर्णाली प्रदेशमा ४ जना नेकपा एमालेका सांसदलाई फ्लोर क्रस गर्ने अवस्था बनाउन सफल भएपछि […]

सम्बन्धित सामग्री

छापामार शैलीमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव ल्याउने भित्री सहमति बनेको बुझिएको छ । त्यसको कार्यान्वयनका लागि छापामार शैली अपनाइने रणनीति बनेको बुझिएको छ । कुनैपनि बेला समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव विशेष अधिवेशनमा दर्ता गरिने […]

मुलुक ताजा जनादेशतर्फ अगाडि बढिसक्योः अर्थमन्त्री पौडेल

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले मुलुक ताजा जनादेशतर्फ अगाडि बढिसकेको बताएका छन् ।  अनुशासित र मुलुकलाई स्थायित्व दिनको लागि आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुलुक लागिसकेको पौडेलले बताए ।  सिद्धार्थ राजमार्गको बुटवल चिडियाखोला गोलपार्क सडक बिस्तारको बुधवार शुरू गर्दै अर्थमन्त्री पौडेलले भने, ‘आफ्नै पार्टीबाट सरकारलाई छापामार शैलीमा नेताहरुले अविश्वासको प्रस्ताव बोकेर हिँडे । जसले कारण मुलुकमा अस्वभाविक परिस्थिति सृजना हुँदा सरकारलाई व्यवधान भयो । त्यसैले सरकारल...