ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड पराजित :: Pahilopost.com

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिड एकै दिन पराजित भएको छ। कप्तान लियोनल मेसीसहित मुख्य खेलाडीहरुलाई आराम दिँदा बार्सिलोना सेल्टा भिगोसँग २-० ले पराजित भएको हो। सेल्टाको लागि घरेलु मैदानमा म्याक्सि गोमेज र आएगो असपासले गोल गरे। यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाले च्याम्पियन्स

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितसँगै बार्सिलोना १५ खेलमा ३४ अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी एट्लेटिको मड्रिडको […]