काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३१८१शेरबहादुर देउवा : १५०६डा. शेखर कोइराला : ११७८विमलेन्द्र निधि : १७३प्रकाशमान सिंह : २५४कल्याण गुरुङ : १५