प्रदेश १ मा मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीले कोभिसिल्ड लुकाएको कांग्रेसको आरोप

विराटनगर : प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलले प्रदेश मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका व्यक्तिले कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोजका भायलहरू लुकाएको आरोप लगाएको छ। संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री शेरधन राई र अन्य प्रदेश मन्त्री लगायतका व्यक्तिले भ्याक्सिन लुकाएको आरोप लगाएका हुन्।…

सम्बन्धित सामग्री

प्रदेश १ मा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्  । विना […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

मोरङ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्। यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० […]

प्रदेश १ मा फेरि मन्त्री थप्ने कुरा गरेपछि मुख्यमन्त्रीमाथि खनियो एमाले

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पुनः मन्त्री थप्न सकिने बताएका छन् । मुख्यमन्त्री राईले प्रदेश सभामा मन्त्री र मन्त्रालयको संख्या बढाएर खर्च बढेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनको यो अभिव्यक्तिले प्रदेश १ मा पुनः विवाद सिर्जना हुने देखिएको छ । प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले ७ वटा मन्त्रालयलाई विभाजन गरेर १३ वटा बनाउनुको औचित्य पुष्टि हुन नसकेको भन्दै पुनः मन्त्रालय संख्या ७ वटामा झार्नुपर्ने बताएका थिए । जवाफमा मुख्यमन्त्री राईले मन्त्

प्रदेश १ मा खोटाङका दुई मन्त्री

खोटाङबाट प्रत्यक्ष निर्वाचित दुई जना प्रदेश सांसदले प्रदेश १ मा मन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा खोटाङ प्रदेश सभा (क) का सांसद राजन राईलाई सामाजिक विकास मन्त्री र प्रदेश सभा (ख) का सांसद रामकुुमार राई ‘पासाङ’ लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी दिएका हुन् ।दलीय भागबण्डाका क्रममा राजन […]

प्रदेश १ मा को–को बन्दैछन् मन्त्री?

मोरङ– प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री हुने गरी मन्त्रिमण्डल हेरफेर र विस्तारका लागि प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ। आइतबार प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका लागि नाम सिफारिस गरेका हुन्। नयाँ अनुहारमा एकीकृत समाजवादीका खिनु लिम्बू पर्यटन तथा संस्कृति, राजन राई सामाजिक विकास र उपेन्द्र घिमिरे यातायात व्यवस्था […]

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासकाे मत

काठमाण्डाै – प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाकाे आज बुधवारकाे बैठमा मुख्यमन्त्री राईले विश्वासकाे मत पाउनुभएकाे हाे ।  प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत प्राप्त गर्नुभएको छ । ७९ मत खसेकोमा राईको विपक्षमा २९ मत परेको छ । एमालेका १० जना सांसद आजकाे बैठकमा उपस्थित भएनन् । ९३ सदस्य रहेको प्रदेश सभामा अहिले कायम सङ्ख्या ९२ छ । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कात्तिक १६ गते प्रदेश १ मा नेकपा ए...

घरबाटै मन्त्रालय आउँछन् प्रदेश १ का मुख्यमन्त्री र मन्त्री

२८ भदौ, विराटनगर । प्रदेश १ सरकारले विराटनगर महानगरपालिका-३ मा मुख्यमन्त्री निवासका लागि घर भाडामा लिइएको छ । अरु मन्त्रीका लागि पनि विराटनगरभित्रै क्वाटरको व्यवस्था गरिएको छ । तर प्रदेशका मन्त्री र मुख्यमन्त्री सरकारी क्वाटरमा बस्दैनन् । घरबाटै कार्यालय आउँछन् । गत भदौं १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्य इनरुवामा घर छ । घरबाट […]